Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

उड्डयन
चीनको छिङदाओतर्फ हिमालय एयरलाइन्सको उडान सुरु

चीनको छिङदाओतर्फ हिमालय एयरलाइन्सको उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट

पर्यटन
पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’

दाङ । वि. सं. २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिन निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी

पर्यटन
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

बागलुङ । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै मायाटार

पर्यटकीय गन्तव्य बन्दै मायाटार

चितवन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट

अर्थतन्त्र
मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङका मुख्य पर्यटकीय क्षेत्रको अनुगमन

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा

पर्यटन
आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै ‘ऐनापहरा’

आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै ‘ऐनापहरा’

दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि

उड्डयन
भुटान एयरलायन्सका फ्लाईटहरु ३० भदौदेखि सुचारु

भुटान एयरलायन्सका फ्लाईटहरु ३० भदौदेखि सुचारु

काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलायन्स, भुटान एयरलायन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलायन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर

पर्यटन
सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

कञ्चनपुर । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा समापन

अर्थतन्त्र
आठ महिनामा भित्रिए छ लाख पर्यटक

आठ महिनामा भित्रिए छ लाख पर्यटक

काठमाडौँ । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो वर्ष जनवरीदेखि अगष्टसम्मको अवधिमा छ लाख एक हजार तीन सय ६० पर्यटक

पर्यटन
पर्यटनको आकर्षण केन्द्र बन्दै सिमसार

पर्यटनको आकर्षण केन्द्र बन्दै सिमसार

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट चार किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ । कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै तर्पmबाट जान सकिन्छ । छ