Nepal Purbadhar

Category: हिमाल

पदयात्रा
अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर

उड्डयन
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण,

पदयात्रा
बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

गलकोट । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म

पदयात्रा
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भाेली, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भाेली, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो

उड्डयन
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

काठमाडाैं ।  पर्यटन प्रवर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।

पदयात्रा
पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न,  दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न,  दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

पोखरा । पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ

उड्डयन
सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

काठमाडाैं ।  आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन

पदयात्रा
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार

मुख्य समाचार
हिमाल सफाई अभियानको ४५ दिनमा ३४ हजार किलोबढी फोहोर संकलन

हिमाल सफाई अभियानको ४५ दिनमा ३४ हजार किलोबढी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट ३४ हजार किलो बढी फोहोर संकलन गरिएको छ । सन् २०२३ को मार्चबाट सुरु गरिएको हिमाल सफाई अभियानको ४५औं दिनमा ४ हिमालबाट ३४

उड्डयन
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको