Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

होटेल

पर्यटन
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

गण्डकी ।  मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने

पर्यटन
एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

भक्तपुर ।  कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७

पर्यटन
पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

दमौली । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक

पर्यटन
ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालकाे लाेभलाग्दाे दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य

पर्यटन
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

काठमाडाैं । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा

पर्यटन
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

गण्डकी । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको

पर्यटन
आन्तरिक पर्यटकको गन्तव्यमा वौडेश्वर झरना

आन्तरिक पर्यटकको गन्तव्यमा वौडेश्वर झरना

काठमाडौँ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको

पर्यटन
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । १ करोड ३४ लाख रूपैयाँ लागतमा पदमार्ग निर्माण

पर्यटन
अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर

पर्यटन
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण,