Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: स्रोत सामाग्री

पुल
आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

काठमाडाैं । सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ । नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै

ग्रीडका कार्य र लगानी प्राथमिकतामाथि छलफल गर्न सरकार, विकास साझेदार र सरोकारवालाहरूको बैठक

काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिहरूबारे छलफल गर्न आज काठमाडौंमा एक उच्चस्तरीय गोलमेच (राउन्डटेबल) बैठक आयोजना

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

काठमाडाैं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा

जलवायु
‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’

‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’

गण्डकी । वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । एकाउन्नाैं विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग

ऊर्जा
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउदा १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने लक्ष्य राखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले

विश्व बैंकद्वारा नेपाललाई साढे १८ अर्ब ऋण र अनुदान सहयोग

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र र्२ अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर

ऊर्जा
तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

काठमाडाैं । लगानी बाेर्ड नेपालकाे ५४ औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि एसजेभीएन लाेअर अरूण पावर डेभलपमेण्ट कम्पनीसँग परियोजना विकास सम्झौता सहमतिको अन्तिम मस्यौदालाई स्वीकृत गरेकाे छ । बार्डले स्वीकृत

अर्थतन्त्र
दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

काठमाडाैं । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । गत चैत

जलस्रोत–खानेपानी सिँचाई
सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप

सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप

नुवाकाेट । जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि छ वटा योजना थप भएको छ । बागमती प्रदेस सरकारबाट नुवाकोटका लागि विभिन्न ५ वटा सिँचाइ र एउटा बस्ती संरक्षण गर्न थप योजनासहित

अर्थ राजनीति
चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल

चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमा नाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको