Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: स्रोत सामाग्री

ऊर्जा
१० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी

१० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ । सोमबार विद्युत विकास विभागको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उर्जा मन्त्री शक्ति

ऊर्जा
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आइतबार राति १२ बजेपछि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने

मन्त्री ज्वालाले हरियाे झण्डा देखाएपछि भंगहाबाट रेल जयनगरतिर गुड्यो, अब ५२ किमिमा रेल सञ्चालन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सुचारु गरेका छन् । आइतवारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालन हुने भएको छ । मन्त्री

ऊर्जा
नवनिर्वाचित सिएनआई पदाधिकारी उर्जा मन्त्री छलफल, पीपीए खुलाउन आग्रह

नवनिर्वाचित सिएनआई पदाधिकारी उर्जा मन्त्री छलफल, पीपीए खुलाउन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले शुक्रबार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, उर्जालगायतका विषयमा छलफल गरे । परिसंघका

पुल
बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

गल्याङ । कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो ।

ऊर्जा
एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

काठमाडौं । जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले दिगो ऊर्जाका लागि वित्त (फाइनान्स फर सस्टेन्एवल इनर्जी) नारा अघि बढाएको छ । कम्पनीले आफ्नो १२ औ बार्षिकउत्सवको

जलस्रोत–खानेपानी सिँचाई
महाकालीको पानी सुनबरा नदीमा

महाकालीको पानी सुनबरा नदीमा

महेन्द्रनगर ।  महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ । डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ

ऊर्जा
हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा

हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा-भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो

ऊर्जा
नदीमा पानीकाे सतह बढेपछि मर्स्याङ्दीकाे जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थाल्याे

नदीमा पानीकाे सतह बढेपछि मर्स्याङ्दीकाे जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थाल्याे

डुम्रे । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम

पुल
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी