Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ। गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदलमार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी

भौतिक पूर्वाधार
जुम्लाको पातारासीमा सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न

जुम्लाको पातारासीमा सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ। गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो । गाउँपालिकाका प्रविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव

भौतिक पूर्वाधार
सडक स्तरोन्नति नहुँदा सास्ती

सडक स्तरोन्नति नहुँदा सास्ती

जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे

निर्माण
पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका रुग्ण आयोजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा र गुणस्तरबारे गम्भीर चासो लिएका छन् । उत्तर–दक्षिण व्यापारीक मार्ग

भौतिक पूर्वाधार
कलंकी–बसुन्धारा क्षेत्रमा सहायक सडक निर्माण अघि बढाइँदै

कलंकी–बसुन्धारा क्षेत्रमा सहायक सडक निर्माण अघि बढाइँदै

काठमाडौं । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलंकी–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । सडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन।

पुल
पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले डा.सुर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका छन् । पूर्वाधार विकासको विद्यामान प्रणालीका विभिन्न पक्षको

भौतिक पूर्वाधार
चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल लगत संकलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना

भौतिक पूर्वाधार
बेनी-जोमसोम सडकमा पहिरोको अध्ययन

बेनी-जोमसोम सडकमा पहिरोको अध्ययन

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रूपमा रहेका पहिरोको दिगो रोकथामका लागि अध्ययन थालिएको छ। कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा

भौतिक पूर्वाधार
डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न

डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन

भौतिक पूर्वाधार
राजमार्ग छेउमा राखिएका मदिराका विज्ञापन १५ दिनभित्र हटाउन सूचना

राजमार्ग छेउमा राखिएका मदिराका विज्ञापन १५ दिनभित्र हटाउन सूचना

काठमाडाैं । राजमार्गहरू छेउमा राखिएका  मदिरा, चुरोट सुर्तीजन्य पदार्थका विज्ञापन १५ दिनभित्र हटाउन भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  सूचना जारी गरेकाे छ । साथै सडक सीमाबाहिर अन्य जग्गामा रहेका विज्ञापनहरु समेत स्थानीय प्रशासनकाे समन्वय र