Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

निर्माण
सम्पन्न भएका कामकाे भुक्तानी चाँडै उपलब्ध गराउने सरकारकाे तयारी

सम्पन्न भएका कामकाे भुक्तानी चाँडै उपलब्ध गराउने सरकारकाे तयारी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । उनले अर्थतन्त्र सजिलो अवस्थमा नरहेपनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रष्ट पारे । नेपाल निर्माण व्यवसायी महासंघको

मुख्य समाचार
ठेकेदार काममा फर्किएपछि लाम्पाटा-दरवाङ सडक खण्डकाे निर्माण सुरु   

ठेकेदार काममा फर्किएपछि लाम्पाटा-दरवाङ सडक खण्डकाे निर्माण सुरु   

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डकाे ठेकेदार १० महिनापछि काममा फर्किएकाे छ। ठेकेदार काममा फर्किएपछि गत बैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको याे सडक खण्ड निर्माणको काम सुरु भएको हो

भौतिक पूर्वाधार
पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा सडक खण्ड थप १५ दिन बन्द हुने

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा सडक खण्ड थप १५ दिन बन्द हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आइतबारदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही

निर्माण
महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

काठमाडौं  । नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार (फागुन २८) राजधानीमा आयोजना हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री

भौतिक पूर्वाधार
हुलाकी राजमार्ग अन्तर्गत तीन सडक निर्माणाधीन

हुलाकी राजमार्ग अन्तर्गत तीन सडक निर्माणाधीन

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन

मुख्य समाचार
ठेकेदार बेपत्ता भएपछि मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक निर्माण अलपत्र   

ठेकेदार बेपत्ता भएपछि मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक निर्माण अलपत्र   

म्याग्दी । ठेकेदार बेपत्ता भएपछि पर्वतकाे जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक अलपत्र बनेको छ । मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर लामाे सडक स्तरोन्नति र कालोपत्र गर्ने कार्य अलपत्र परेकाे हाे । याे सडक निर्माण गर्न

जलस्रोत–खानेपानी सिँचाई
काेशी प्रदेशमा मन्त्रालयको नाम परिवर्तन गरेर ‘भौतिक पूर्वाधार विकास’ राखियाे

काेशी प्रदेशमा मन्त्रालयको नाम परिवर्तन गरेर ‘भौतिक पूर्वाधार विकास’ राखियाे

विराटनगर । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै

भौतिक पूर्वाधार
धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र, ७० प्रतिशत काम सम्पन्न

धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र, ७० प्रतिशत काम सम्पन्न

धनकुटा। धनकुटा–बन्चरे–ताम्लिङ तीव्र गतिमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रूपैयाँकाे लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला

निर्माण
साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा

साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा

चितवन । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ । विगत २ वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनुले साना निर्माण व्यवसायी

भौतिक पूर्वाधार
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

कञ्चनपुर। पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने,