Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

पुल
ग्रामीण सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

ग्रामीण सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी

गलकोट। बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्थे । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान

निर्माण
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा

पुल
नख्खु–भैसेपाटी सडक क्षेत्रका स्थानीयले भोग्नुपरेको धुलो र हिलोको सास्ती ३ साताभित्र बन्द गरिने

नख्खु–भैसेपाटी सडक क्षेत्रका स्थानीयले भोग्नुपरेको धुलो र हिलोको सास्ती ३ साताभित्र बन्द गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले करिब ५ वर्षदेखि बन्न नसकेर समस्याग्रस्त बनेको नख्खु– भैसेपाटी सडक ३ साताभित्र सम्पन्न हुने बताएका छन् । नख्खु, भैसेपाटीका स्थानीय तथा सडक प्रयोगकर्ताले लामो समयदेखि त्यस

भौतिक पूर्वाधार
भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान

भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सवको अवसरमा ५ विधामा सम्मान

काठमाडौं । नेपाल भू–प्रविधि समाजको २९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइएको छ । दीगो विकासको लागि भूप्रविधि नाराको साथ मनाइएको वार्षिकोत्सवमा समाजले एक विशेष कार्यक्रमकाबीच विविध ५ विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्यो

पुल
पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा, ढुंगा गिट्टी र बालुवा निर्यातको सम्भावना खोज्ने

पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा, ढुंगा गिट्टी र बालुवा निर्यातको सम्भावना खोज्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा गरेको छ । विकास निर्माणका कामलाई चुस्त बनाउन नयाँ कानून ल्याउन लागेको शुक्रबार संघीय संसदका संयुक्त बैठकमा प्रस्तुत आगामी वर्ष २०८०/८१ को

पुल
समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल

समस्याग्रस्त जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने सरकारको तयारी, यसकारण भत्किएकाे थियाे जब्दिघाट पुल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण सम्पन्न भएको तर उद्घाटन नहुदै भत्किएको जब्दीघाट पुल नजिकै नयाँ पुल निर्माण गर्ने तयारी गरेको छ । भत्किएको पुलको करिब ५ सय मिटरभित्रै नयाँ पुल निर्माण गर्ने

भौतिक पूर्वाधार
घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट

तुलसीपुर । दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ । यस कार्यका लागि सडक डिभिजन कार्यालयले ३ करोड ९ लाख ५० हजारको बोलपत्र आह्वान गरेको हो

भौतिक पूर्वाधार
अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)

काठमाडाैं । संघीय सरकार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले  जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि

मुख्य समाचार
लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

भजनी । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन्

पर्यटन
पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र

पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ ।मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । अठार किलोमिटर पाँच सय ४० मिटर