Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   

विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित   

महेन्द्रनगर ।  नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । बजेट अपुग हुँदा कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइएकाे

मुख्य समाचार
ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक

भौतिक पूर्वाधार
पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

धुलिखेल । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको ४ किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको

निर्माण
चरिकोट-देउराली सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा   

चरिकोट-देउराली सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा   

दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही

निर्माण
भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

धुलिखेल । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले

निर्माण
हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण

हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडककाे  चाँडो सम्पन्न गर्न माग गरे । ३० महिनाभित्र सम्पन्न गर्नेगरी २०७३ फागुनमा निर्माण सुरु भएको

भौतिक पूर्वाधार
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका

भौतिक पूर्वाधार
खाँदबारी-किमाथाङ्का सडकको साढे ६ किलोमिटर ट्रयाक खुल्यो   

खाँदबारी-किमाथाङ्का सडकको साढे ६ किलोमिटर ट्रयाक खुल्यो   

सङ्खुवासभा । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे ६ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । नेपाली सेनाले भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकमा यति ट्रयाक खाेलेकाे हाे । उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडकको काभ्रेभिरमा ‘रक एङ्करिङ’   

बेनी-जोमसोम-कोरला सडकको काभ्रेभिरमा ‘रक एङ्करिङ’   

म्याग्दी । काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब २ किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन

निर्माण
धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको