Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
संघीय संसद भवन निर्माण छिट्टै पूरा गर्न सभामुखकाे निर्देशन   

संघीय संसद भवन निर्माण छिट्टै पूरा गर्न सभामुखकाे निर्देशन   

काठमाडौं ।  सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् । उनले निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिष्टमसहित बहुप्राविधिक उपकरण

जलस्रोत–खानेपानी सिँचाई
महाकाली सिँचाइ : पानी छाड्न मूल नहर सफाइ गरिँदै  

महाकाली सिँचाइ : पानी छाड्न मूल नहर सफाइ गरिँदै  

कञ्चनपुर । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाकाे  तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो । “चालु

भौतिक पूर्वाधार
निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडककाे काम प्रभावित    

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडककाे काम प्रभावित    

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी काेरिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । निर्माण सामाग्री अभाव भएपछि विगत एक महिनादेखि सडक आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक

भौतिक पूर्वाधार
बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

ढोरपाटन (बागलुङ), २१ कात्तिक : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए

पुल
गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखा ।  गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल ३ करोड ८० लाख रूपैयाँ लागतमा बेलीब्रिज निर्माण गरिएको हो । एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख

पुल
४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

मलेखु। धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब ४ दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो । ३९.६ मिटर लम्बाइ

निजी क्षेत्र
स्क्याफ नेपालद्वारा जाजरकोट भुकम्प पिडितको राहत र उद्धारमा सहभागी हुन आह्वान

स्क्याफ नेपालद्वारा जाजरकोट भुकम्प पिडितको राहत र उद्धारमा सहभागी हुन आह्वान

काठमाडौं । जाजरकोट भूकम्पमा परेका समुदायलाई उद्धार र राहतमा सहयोग गर्न सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स् (स्क्याफ) नेपाल अपिल गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै स्क्याफ नेपालले प्रभावित क्षेत्रहरूमा सुरक्षित र

मुख्य समाचार
खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै

खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को

मुख्य समाचार
मुग्लिन पोखरा सडककाे डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

मुग्लिन पोखरा सडककाे डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

दमौली ।  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो

पदयात्रा
पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

लमजुङ। लमजुङकाे मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । केही वर्षअघि ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्ले आयोजना गरेको यो सुरुङ मार्गमा यतिबेला पर्यटकीय गन्तव्य बन्दै गएको हो