Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द

भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द

मकवानपुर ।  बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–दक्षिणकाली सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । याे सडक खण्डकाे मर्मत तथा स्तराेन्नतिका लागि आवागमन बन्द गरिएको हाे । दक्षिणकाली नगरपालिकाअन्तर्गत

मुख्य समाचार
कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । १२.५ किलोमिटर दूरीमा एकतर्फी

भौतिक पूर्वाधार
महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   

बेदकोट । महाकाली करिडोर सडक आयाेजनाअन्तर्गत  २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडककाे ट्र्याक खाेलिएकाे हाे । अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटकाे ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर

भौतिक पूर्वाधार
भेडेटार-राँके सडककाे धनकुटा खण्डमा काम धमाधम, इलाम-पाँचथरमा सुस्त   

भेडेटार-राँके सडककाे धनकुटा खण्डमा काम धमाधम, इलाम-पाँचथरमा सुस्त   

पाँचथर ।   विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १००.३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट

पुल
सञ्चालनको तयारीमा भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल

सञ्चालनको तयारीमा भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल

नारायणगढ। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनकाे तयारी

पुल
जब्दीघाट पुल तत्काल पुनर्निर्माण गर्न माग स्थानीयको माग

जब्दीघाट पुल तत्काल पुनर्निर्माण गर्न माग स्थानीयको माग

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित बबई नदीको जब्दीघाटको पुल पुनर्निर्माण गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् । उनीहरूले २०७४ साल साउन २८ गतेको बाढीले भासिएको तथा २०७९ सालमा आएको बाढीले प्रयोग नै गर्न नमिल्ने

पुल
धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन 

धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन 

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र मकवानपुरको महाभारत गाउँपालिकाका नागरिक नजिककैको बजार र प्रदेश राजधानी हेटौँडा जोड्ने मोटर बाटोको पर्खाइमा रहेको वर्षौं बिते पनि बागमती खोलामा निर्माणाधीन उक्त पुलले अझै गति लिनसकेको छैन । निर्माण

मुख्य समाचार
काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन  

काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन  

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ४ कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई

पुल
हुलाकी राजमार्गमा पुल नबन्दा सञ्चालनमा आएन सडक   

हुलाकी राजमार्गमा पुल नबन्दा सञ्चालनमा आएन सडक   

झापा । तराईको समृद्धिको आधार ठानिएको हुलाकी राजमार्गको झापा खण्डमा सडक बने पनि पुल निर्माण अझै अधुरो छ । अधुरा पुलको अवरोधका कारण राजमार्ग सञ्चालन हुन सकेको छैन । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले