Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

मुख्य समाचार
 स्मार्ट लाइसेन्स प्रिन्ट हुने ६ लाख कार्ड नेपाल आइसक्यो : विभाग   

 स्मार्ट लाइसेन्स प्रिन्ट हुने ६ लाख कार्ड नेपाल आइसक्यो : विभाग   

काठमाडौं । चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको छ । जर्मनीकाे मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छाप्ने सम्झाैता गरिएकाेमा आधा छापिएर नेपाल आइपुगेको हाे । बाँकी

पुल
भेरी नदीमा ह्युमपाइपबाट सवारी साधन तार्न १५ हजारसम्म शुल्क

भेरी नदीमा ह्युमपाइपबाट सवारी साधन तार्न १५ हजारसम्म शुल्क

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप प्रयोग गरेर अस्थायी पुलमार्फत यातायातका

मुख्य समाचार
‘मन्त्रीज्यू, ड्राभिङ स्कुल खोलौं, चालक पाउनै मुस्किल भयो’

‘मन्त्रीज्यू, ड्राभिङ स्कुल खोलौं, चालक पाउनै मुस्किल भयो’

काठमाडौं । यातायात व्यवसायी तथा यातायात मजदुर संघ संगठनहरूले तत्काल ड्राइभिङ स्कुल खोल्न सरकारसँग माग गरेका छन् । सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका

पर्यटन
बन्दीपुर केबलकारकाे परीक्षण सुरु,बैशाखदेखि व्यवसायीक सञ्चालनकाे तयारी

बन्दीपुर केबलकारकाे परीक्षण सुरु,बैशाखदेखि व्यवसायीक सञ्चालनकाे तयारी

दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल ८ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक

पुल
निर्माण थालेकाे १० वर्षपछि ठिमुरा–देवघाट जोड्ने पुल सञ्चालनमा आउँदै

निर्माण थालेकाे १० वर्षपछि ठिमुरा–देवघाट जोड्ने पुल सञ्चालनमा आउँदै

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउन लागेकाे छ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न भइ सञ्चालन हुन लागेकाे हाे । डिभिजन सडक

मुख्य समाचार
सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध   

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध   

इलाम । इलाममा निर्माणाधीन देउमाई-फाकफोक-दोभान-नावालुङ-देउराली-हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका-१ मा पर्ने सो सडक खण्डको सब-बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका

भौतिक पूर्वाधार
एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

काठमाडाैं। एक वर्षमा मुग्लिन-मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम ६ प्रतिशत मात्रै सकिएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने याे ३९ किलोमिटर सडक खण्डकाे काम कछुवा गतिमा अघि बढेकाे हाे । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो

मुख्य समाचार
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

भोजपुर। भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौंका सङ्ख्यामा सवारीसाधन आवत-जावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको

भौतिक पूर्वाधार
२१ महिनामा डेढगाउँ-झ्यालबास सडक खण्डकाे ३० प्रतिशत निर्माण,कात्तिक भित्र सम्पन्न गर्ने दाबी

२१ महिनामा डेढगाउँ-झ्यालबास सडक खण्डकाे ३० प्रतिशत निर्माण,कात्तिक भित्र सम्पन्न गर्ने दाबी

नवलपरासी । कोरला-त्रिवेणी सडक आयाेजनाअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले  गौरवको योजनामा राखेको  सडक खण्डकाे यति काम सम्पन्न भएकाे हाे । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने

उड्डयन
रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा साताकाे ४ पटक हवाइ उडान हुने भएको छ । अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएकाे हाे ।  रेसुङ्गा विमानस्थलमा