Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । सरकारले स्रोत सुनिश्चित गरेपछि  वर्षौंदेखि अलपत्र परेको लोकमार्गमा पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद

पुल
म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे

पुल
मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा

मुख्य समाचार
धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई २ खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

मुख्य समाचार
काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

सङ्खुवासभा ।  सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा प्रगति हुन नसकेकाे हाे

भौतिक पूर्वाधार
दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

खोटाङ ।  दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले गाउँमा पहिलाे पटक यात्रु बाेकेकाे बस पुगेकाे छ । याे सडक निर्माण सम्पन्न भइ सञ्चालनमा आएसँगै गाउँमा यात्रुबाहक बस सेवा सुरु भएकाे

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

काठमाडौं। मुग्लिन-पोखरा सडक आयोजनाको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सीमा पर्ने कोत्रेदेखि पोखराको पृथ्वीचोकस्थित सेती पुलसम्मको १९ किलामिटर सडकमध्ये अहिले लामेआहालबाट अस्पाल्टसम्मको खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।

मुख्य समाचार
ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

काठमाडौं । दक्षिणी बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो । २०६५ सालमा नै ट्र्याक खुलेकाेमा  अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी

मुख्य समाचार
ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि