Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

मुख्य समाचार
चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

चक्रपथ सडक स्तरोन्नतिकाे सम्झाैता कार्यान्वयन गर्न सांसदहरूकाे माग   

काठमाडौं । प्रतिनिधिसभाको साेमबारको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । बैठकको शून्य समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद प्रदीप

पुल
पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो । चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी

पुल
परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुलबाट  यातायात आवागमन सुचारु भएकाे छ । विज्ञ प्राविधिक टाेलीकाे परीक्षणपछि साेमबारदेखि पुलबाट यातायात आवागमन सुचारु गरिएकाे हाे । पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट

मुख्य समाचार
धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडककाे स्तरोन्नति अन्तिम चरणमा   

कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक

मुख्य समाचार
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र

मुख्य समाचार
बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङ । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ

मुख्य समाचार
ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माणले गति लिएकाे छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिँदा ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएपछि सडक निर्माणकाे कामले

पुल
भुक्तानी राेकिँदा १० दश करोड लागतको पुल निर्माण अलपत्र   

भुक्तानी राेकिँदा १० दश करोड लागतको पुल निर्माण अलपत्र   

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि

पुल
भेरी करिडाेर सडक आयाेजनाकाे काम अस्तव्यस्त, स्तराेन्नति नहुँदा सर्वसाधारणलाई सास्ती  

भेरी करिडाेर सडक आयाेजनाकाे काम अस्तव्यस्त, स्तराेन्नति नहुँदा सर्वसाधारणलाई सास्ती  

जाजरकोट । भेरी करिडोर  निर्माण हुने पुल तथा सडक आयाेजना अस्तव्यस्त बनेका छन् । करिडाेरका विभिन्न खण्डमा निर्माण प्रस्ताव गरिएका ११८ किलाेमिटर सडक आयाेजनाकाे काम अस्तव्यस्त बनेकाे हाे । अहिले कूल सडक मध्ये करिब ५६

पुल
प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन   

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन   

कैलाली । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको ७ सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले मंगलबार कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो । पुलमा आगलागी