Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निर्माण
हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

पर्सा । हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको  १८१ किलोमिटर सडक कालोपत्र गरिएको छ । कार्यालय मातहत २ खण्डमा कूल २२९.७ किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही

भौतिक पूर्वाधार
म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियाे

म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियाे

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष

मुख्य समाचार
गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किलाेमिटर छोटिने    

गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किलाेमिटर छोटिने   

अर्घाखाँची। राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किलाेमिटर सडक यात्रा गर्नुपर्छ । लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ अर्घाखाँची जिल्लाकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट, महेन्द्र

पुल
निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो   

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो   

खोटाङ । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । २०७९ चैत १० गते ढलेकाे पुलको उदयपुरतर्फको टावर  ठड्याइएकाे हाे ।

भौतिक पूर्वाधार
म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दी ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा गाउँ पुग्ने सडककाे निर्माण सुरु भएकाे हाे

भौतिक पूर्वाधार
बागलुङकाे अर्नाकोट पुग्ने सडककाे १६ वर्षपछि स्तरोन्नति हुँदै   

बागलुङकाे अर्नाकोट पुग्ने सडककाे १६ वर्षपछि स्तरोन्नति हुँदै   

बागलुङ । गण्डकी प्रदेश सरकारले पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्षपछि सडक स्तराेन्नति सुरु हुँदैछ । २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक बल्ल स्तराेन्नति  सुरु  हुन लागेकाे हाे । निसीखोला गाउँपालिका–२

मुख्य समाचार
भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । भेरी करिडोर आफैँले सतह काटेर सडक छिचाेल्न लागेकाे हाे । करिडोरको ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको

भौतिक पूर्वाधार
लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासमा तेस्राे लगानी सम्मेलन सम्बन्धि कार्यशाला आयोजना गरिएकाे छ । आगामी बैशाखमा काठमाडाैंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार  गरिएकाे हाे । साेअवसरमा

भौतिक पूर्वाधार
पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो ।

निर्माण
कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा