Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रूपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका

पुल
भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा सञ्चालनमा

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा सञ्चालनमा

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए । सो

भौतिक पूर्वाधार
शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८/७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको

भौतिक पूर्वाधार
कञ्चनपुरको दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुरको दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले पाँच करोड ९१ लाख रुपैयाँको लागतमा दोदा नदीमा एक हजार एक सय

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला गरिने

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला गरिने

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला

पुल
अस्थायी पुलबाट डोल्पा जान अवरोध

अस्थायी पुलबाट डोल्पा जान अवरोध

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ । यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा

भौतिक पूर्वाधार
सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

मान्म । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै

भौतिक पूर्वाधार
नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन

भौतिक पूर्वाधार
धुलाबारी–भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

धुलाबारी–भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् ।

भौतिक पूर्वाधार
इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः  इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश 

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश 

काठमाडौं । इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशले इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएकाे भन्दै विराेध गरेकाे छ । चर्काे शुल्कले लाेककल्याणकारी राज्यकाे उपहास गरेकाे  इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशका सभापति राेहिणी पाैडेलले बताए । प्रदेश कार्यालयले