Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोडमा आधुनिक सडक बन्दै

झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ। विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक

अर्थतन्त्र
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री

भौतिक पूर्वाधार
नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ७५ परियोजना सार्वजनिक, ४८ उद्घाटन

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ७५ परियोजना सार्वजनिक, ४८ उद्घाटन

काठमाडौं । नेपाल र भारतीय कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा सन् २०२२/२३ मा सम्पन्न भएका ७५ परियोजना सार्वजनिक गरिएको छ । यीमध्ये ४८ वटा भूकम्पपछिको पुनःर्निमाण परियोजना आज सोमबार काठमाडौंमा आयोजित भारत–नेपाल विकास

भौतिक पूर्वाधार
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

काठमाडौं। भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४

निर्माण
क्रसर उद्योग बन्दले पिल्सिएकाे निर्माण क्षेत्र

क्रसर उद्योग बन्दले पिल्सिएकाे निर्माण क्षेत्र

भौतिक पूर्वाधार आयोजनाहरूको निर्माणमा संलग्न व्यवसायी नै निर्माण व्यवसायीहरू हुन् । आम बुझाइमा पनि सिमेन्ट, डन्डी, बालुवा रोडा र ढुङ्गासँग सम्बन्धित रहेर केही संरचना खडा गर्ने व्यवसाय कसैले गरेको छ भने उसलाई निर्माण व्यवसायी (ठेकेदार)

भौतिक पूर्वाधार
सडकको पहुँचसँगै फेरियो जीवनशैली

सडकको पहुँचसँगै फेरियो जीवनशैली

भोजपुर । सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो। सडकको पहुँच विस्तार भएपछि

मुख्य समाचार
६ वर्षमा पनि सम्पन्न भएन गोदावरी सडक

६ वर्षमा पनि सम्पन्न भएन गोदावरी सडक

काठमाडौं । निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन। उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौं उपत्यका सडक

जलस्रोत–खानेपानी सिँचाई
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

टीकापुर। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने संकेत देखिएपछि सरोकारवाला चिन्तित भएका छन्। टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरू यतिखेर चिन्तामा छन्

भौतिक पूर्वाधार
ऋण तिर्न नसक्दा गौतमबुद्ध रंगशालाको कामअघि बढ्न सकेन

ऋण तिर्न नसक्दा गौतमबुद्ध रंगशालाको कामअघि बढ्न सकेन

चितवन। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड

निर्माण
राजश्व लिने तर उद्योग बन्द गरेर सरकारले अपराध गरेको छ : क्रसर व्यवसायी

राजश्व लिने तर उद्योग बन्द गरेर सरकारले अपराध गरेको छ : क्रसर व्यवसायी

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगबाट राजश्व लिने तर सञ्चालन गर्न भने नदिएर व्यवसायीमाथि अपराध गरिरहेको आरोप लगाएको छ । ‘हामीले यही पुससम्म पनि तोकिएको राजश्व तिरेका छौं, तर