Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

पुल
डेढ सय वर्ष पुरानो झोलुंगे पुल संरक्षण गरिँदै

डेढ सय वर्ष पुरानो झोलुंगे पुल संरक्षण गरिँदै

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुंगे पुल संरक्षण थालिएको छ। मंगलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको

भौतिक पूर्वाधार
पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको बताएको छ। महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक,

निर्माण
बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान

बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान

काठमाडौं । बोउमा कनएक्स्पोमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सोमबार भारतको उत्तर प्रदेश प्रस्थान प्रस्थान गरेका छन् । ग्रेटर नोइडामा चार दिन सम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्री

भौतिक पूर्वाधार
योजना आयोगमा तीन सदस्य नियुक्त

योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो

भौतिक पूर्वाधार
५ वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

५ वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक

सडक
हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

काठमाडौं  । हिउँ जमेपछि ५ दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो । यही माग १० गते

पुल
पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा

काम नगर्ने १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा

काठमाडौं  । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ

पुल
चार लेनको महाकाली पक्की पुलले जगाएको आशा

चार लेनको महाकाली पक्की पुलले जगाएको आशा

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको

भौतिक पूर्वाधार
काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेकाे छ । शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठकमा साे जानकारी दिइएकाे हाे ।