Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निर्माण
पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

पूर्वाधार मन्त्रीको अगाडी समयसीमा तोकेर निर्माण व्यवसायीले गरे रुग्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका रुग्ण आयोजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा र गुणस्तरबारे गम्भीर चासो लिएका छन् । उत्तर–दक्षिण व्यापारीक मार्ग

भौतिक पूर्वाधार
कलंकी–बसुन्धारा क्षेत्रमा सहायक सडक निर्माण अघि बढाइँदै

कलंकी–बसुन्धारा क्षेत्रमा सहायक सडक निर्माण अघि बढाइँदै

काठमाडौं । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलंकी–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । सडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन।

निर्माण
दोधारा–चाँदनी सुक्खा बन्दरगाह र छेला औद्योगिक क्षेत्रको कामले गति लिँदै

दोधारा–चाँदनी सुक्खा बन्दरगाह र छेला औद्योगिक क्षेत्रको कामले गति लिँदै

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ। एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल

पुल
कटारी-घुर्मी सडकको सास्ती : ४७ किलोमिटर पार गर्न ५ घण्टा

कटारी-घुर्मी सडकको सास्ती : ४७ किलोमिटर पार गर्न ५ घण्टा

लहान । ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्‍याइन्, ‘स्वच्छ श्वास फेर्न कहिले

पुल
पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले डा.सुर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेका छन् । पूर्वाधार विकासको विद्यामान प्रणालीका विभिन्न पक्षको

भौतिक पूर्वाधार
चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल लगत संकलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना

पूर्वाधार–जीवन
भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
बेनी-जोमसोम सडकमा पहिरोको अध्ययन

बेनी-जोमसोम सडकमा पहिरोको अध्ययन

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रूपमा रहेका पहिरोको दिगो रोकथामका लागि अध्ययन थालिएको छ। कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा

भौतिक पूर्वाधार
डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न

डुम्रे-बेँसीसहर सडकको काम ५० प्रतिशत सम्पन्न

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन

पुल
हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा