Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

काठमाडाैं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो ।

निर्माण
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडाैं । कोइलाको अभाव भएपछि बन्द भएकाे हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।हेटौँडा सिमेन्ट उद्योग

भौतिक पूर्वाधार
उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाइने

उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाइने

काठमाडाैं । अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिभन्दा बढीमा सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा

भौतिक पूर्वाधार
अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र  पुरिसक्ने

अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुरिसक्ने

काठमाडौं। काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिले सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुर्नस्थापना गरिसक्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित

भौतिक पूर्वाधार
भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव

भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव

काठमाडौं । एसियाली विकास बंैक (एडिबी) ले भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायु प्रतिरोधी क्षमता वृद्धि गर्नको लागि २० देखि २५ बिलियन अमेरिकी डलर (करिब ३३ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रस्ताव

भौतिक पूर्वाधार
चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?

चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?

काठमाडौं । ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौंको कलंकीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरूको चहलपहल विस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ठिक ९ बजे उपप्रधानमन्त्री एवं

भौतिक पूर्वाधार
भौतिक पूर्वाधार अभावले प्रहरी सेवामा असर पर्छ : मुख्यमन्त्री कार्की

भौतिक पूर्वाधार अभावले प्रहरी सेवामा असर पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नव निर्मित कार्यालय भवनको आज उद्घाटन गरेका छन्। प्रदेश नं १ आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट बजेट विनियोजित भई कुल १९

पुल
मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर

निर्माण
गौतमको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

गौतमको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा टिमको घोषणा

काठमाडौं । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन तथा निर्वाचन यहि आउँदो फागुन १४ गते हुन गईरहेको छ । उक्त अधिवेशनका लागि कृष्ण प्रसाद गौतको प्यानल घोषणा भएको

भौतिक पूर्वाधार
ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

बझाङ । सुदूरपश्चिमको विकासको मूल ढोकाका रूपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको