Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पुल

पुल
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । बजेट विनियोजन हुन थालेको ५ वर्षपछि बल्ल याे पुल निर्माणकाे काम सुरु भएकाे हाे ।

पुल
झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापा । एक दशकको अवधिमा झापा जिल्लामा संघ र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवत-जावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक

पुल
म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे

पुल
मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

पुल
निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

बागलुङ । बागलुङकाे निसीखोला गाउँपालिका-९ स्थित निसी खाेलामा १८ वटा झाेलुङ्गे पुल निर्माण भएका छन् । पछिल्लाे ४ वर्षकाे अवधिमा याे खाेलामा यी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पुल निर्माण भएपछि खाेला

पुल
१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित १३६ वर्ष पुरानो झोलुङ्गे पुलकाे संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग

पुल
झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित

म्याग्दी। वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो

पुल
पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा

पुल
वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण