‘नीतिगत तहमा बसेकाहरूमा नैतिकताकाे खडेरी हुँदा ठूला पूर्वाधार परियाेजना निर्माण हुन सकेनन् ’
ठूला र रणनीतिक महत्त्वका भौतिक पूर्वाधार निर्माण गर्दा त्यसको जग रहने जमिनको अवस्थाको अध्ययन महत्त्वपूर्ण पाटाे हुने गर्दछ। त्यसरी अध्ययन गरिने एउटा विद्या भू-प्रविधि पनि हो । यही विद्यामा लामो अनुभव हासिल गरेका हेमनाथ घिमिरे