कानुनले शक्तिशाली लगानी बोर्ड व्यवहारमा निरीह
काठमाडौं । देशमा ठूला परियोजना विकास तथा कार्यान्वयनमा ढिलासुस्तीबाट असन्तुष्ट भए पछि तात्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई यसका लागि कुनै शक्तिशाली निकाय चाहिने निश्कर्षमा पुगे । उनलाई साथ दिए तात्कालीन मुख्य सचिव लीलामणि पौडेल र पूर्व