Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

अनिल परियार

अनिल परियार

१५ बर्षदेखि पत्रकारितामा सकृय अनिल परियार कान्तिपुर एफएमका बरिष्ठ उप-सम्पादक एवं आर्थिक ब्यूरो चिफ हुन् । क्लासिक एफएमबाट पत्रकारिता सुरु गरेका उनीसँग आर्थिक अभियान दैनिकमा समेत काम गरेको अनुभव छ ।

परियोजना
मेलम्ची खानेपानी आयोजना (एक खाेज अध्ययन)

मेलम्ची खानेपानी आयोजना (एक खाेज अध्ययन)

१. परिचय १.१ नेपालमा खानेपानी नेपालमा साना ठुला गरी छ हजारभन्दा बढी नदीनाला छन् । ती नदीनालाबाट २२ करोड ५० लाख घन मिटर पानी बहन्छ । विश्वमा रहेका पानीका स्रोतमध्ये २.२ प्रतिशत नेपालमा छ ।