Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पूर्वाधार विशेष

निजी क्षेत्र
सरकारसँग निर्माण व्यवसायीका प्रमुख ८ माग, सम्बाेधन नभए इजाजत पत्र बुझाउनेसम्मकाे आन्दाेलन तयारी

सरकारसँग निर्माण व्यवसायीका प्रमुख ८ माग, सम्बाेधन नभए इजाजत पत्र बुझाउनेसम्मकाे आन्दाेलन तयारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । भेलामा देशभरका निर्माण व्यवसायीको सहभागिता रहेको छ । पछिल्लो समय सरकारले म्याद थप सम्बन्धमा प्रकाशन गरेको सूचनामा महासंघको असहमति सार्वजनिक गर्दै

निर्माण
आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता

आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको

अर्थ राजनीति
भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’

भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’

काठमाडौं । भारतको प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरु योजना (पिएम गतिशक्ति मास्टर प्लान) सम्बन्धी राष्ट्रिय योजना आयोगलाई ‘विफ्रिङ’ गरिएको छ । भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई व्रिफिङ गरेको हो । उक्त मास्टर

अर्थतन्त्र
रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआइएजी इण्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच विहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत

अर्थतन्त्र
नौ महिनाभित्र ठेक्का नलगाए स्रोत सहमति स्वत खारेज

नौ महिनाभित्र ठेक्का नलगाए स्रोत सहमति स्वत खारेज

काठमाडाैं ।  अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै परियोजनाको ठेक्का नौ महिनाभित्र नलागेमा स्रोत सहमति खारेज गर्ने बताएका छन् । सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत

अर्थतन्त्र
पूर्वाधार परियोजनामा लगानी गर्न स्थापित निफ्रा बैंकलाई पुँजी वृद्धिको सकस

पूर्वाधार परियोजनामा लगानी गर्न स्थापित निफ्रा बैंकलाई पुँजी वृद्धिको सकस

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेट तथा कार्यक्रममा वित्तीय पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन पूर्वाधार विकास बैंक स्थापना गर्ने कार्य अघि बढाउने उल्लेख गर्यो । आर्थिक वर्ष २०७३/७४ को बजेट तथा कार्यक्रममा

परियोजना
हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । ३ महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन

ऊर्जा
तीन वटा संसदले पारित गर्न नसकेको विद्युत विधेयककाे तीतो कथा

तीन वटा संसदले पारित गर्न नसकेको विद्युत विधेयककाे तीतो कथा

काठमाडौं । आगामी मंसीर ४ गते हुने संसदीय चुनावका लागि अहिले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा सबै उम्मेदवार संसद पुगेर मुलुकको हितका लागि कार्य गर्ने योजना पेश गरिरहेका छन् । तर, विगतमा संसद पुगेका सांसदहरूको

परियोजना
पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री

पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यक रहेको बताएका छन् । लगानी बोर्डले आयोजना गरेको ‘दिगो पूर्वाधार लगानी फोरम २०२२’ कार्यक्रमलाई मंगलबार

परियोजना
चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न, आर्थिक विकासको मेरुदण्ड पूर्वाधार रहेकाे निचाेड

चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न, आर्थिक विकासको मेरुदण्ड पूर्वाधार रहेकाे निचाेड

काठमाडौं । चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा सञ्चार सूचना तथा प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दश