Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलस्रोत–खानेपानी सिँचाई
डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे    

डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे   

काठमाडाैं । तराई मधेसमा १२ महिना  सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ पूरा हुने चरणमा पुगेकाे छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रयाेग गरिएकाे परियाेजनाकाे १३.३ किलाेमिटर

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

काठमाडौ‌ं । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो, खै पालो पनि आउँदैन,” काठमाडौंको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्येकी रेवती पौडेलले भनिन् । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बाँके ।  निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन

जलस्रोत–खानेपानी सिँचाई
जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ । जापान सरकारकाे आर्थिक सहयाेगमा चन्द्र नहरकाे पुनर्निर्माण भइरहेकाे हाे । जापान सरकारले नेपाललाई चन्द्र नहरको पुनर्निर्माणका लागि २ अर्ब आर्थिक

जलस्रोत–खानेपानी सिँचाई
५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

काठमाडाैं । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी

जलस्रोत–खानेपानी सिँचाई
२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

पर्वत ।  लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । फलेवासका किसानको अवस्था भने अलि पृथक

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएकाे हाे । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स

जलस्रोत–खानेपानी सिँचाई
पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालू आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माणमा जाने भएका छन् । पालिकाभित्रका ७ वटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा

भवन
अस्पताल भवन निर्माण ढिलाइले सेवा प्रभावित   

अस्पताल भवन निर्माण ढिलाइले सेवा प्रभावित   

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन ४ वर्षअघिनै निर्माण भइसक्थ्यो । तर, काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि अहिलेसम्ममा ७५ प्रतिशतभन्दा बढी काम हुन सकेकाे छैन । ५० श्ययाको

जलस्रोत–खानेपानी सिँचाई
सिक्टा आयोजनाबाट बाँकेकाे २२ हजार हेक्टर खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा   

सिक्टा आयोजनाबाट बाँकेकाे २२ हजार हेक्टर खेतीयाेग्य जमिनमा सिँचाइ सुविधा   

बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष