सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायीहरूसँग आवश्यक छलफल गरिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण