Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवर्द्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ। केन्द्रका प्रमुख शंकरप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पुर्याउन

जलस्रोत–खानेपानी सिँचाई
चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन्। सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती

जलस्रोत–खानेपानी सिँचाई
विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या

विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या

त्रिवेणी । सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् मिटर जडान नहुँदा किसान समस्यामा परेका छन्। विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताए।

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ कुलो निर्माणले किसान खुसी

सिँचाइ कुलो निर्माणले किसान खुसी

दिपायल । दिपायल–बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन्। वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि यहाँका किसान खुसी भएका हुन्। सिँचाइको अभावमा आकाशे

जलस्रोत–खानेपानी सिँचाई
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी

समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी

त्रिशुली । समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ। उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइँले

जलस्रोत–खानेपानी सिँचाई
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

टीकापुर। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने संकेत देखिएपछि सरोकारवाला चिन्तित भएका छन्। टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरू यतिखेर चिन्तामा छन्

जलस्रोत–खानेपानी सिँचाई
भूमिगत पानीको सतह घट्दै

भूमिगत पानीको सतह घट्दै

नवलपुर । बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न सरोकारवालाले सुझाव दिएका हुन् । खानेपानी तथा

जलस्रोत–खानेपानी सिँचाई
सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा

सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा

काठमाडाैं । सरकारले न्यूनतम साझा कार्यक्रममार्फत सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै, लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने भएकाे छ । खाद्य, आवास र

जलस्रोत–खानेपानी सिँचाई
पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन

पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन

चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन

जलस्रोत–खानेपानी सिँचाई
गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

भजनी । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम