Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

आवास
वीरगञ्जमा खानेपानीको समस्या

वीरगञ्जमा खानेपानीको समस्या

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ

खुशी
म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच

म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच

म्याग्दी । म्याग्दीका ६ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ

जलस्रोत–खानेपानी सिँचाई
अठासी हेक्टरमा सिँचाइ सुविधा विस्तार

अठासी हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९/८० मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार

जलस्रोत–खानेपानी सिँचाई
नयाँ कुलाे निर्माण र पूरानाेकाे मर्मतपछि उत्पादनमा वृद्धि

नयाँ कुलाे निर्माण र पूरानाेकाे मर्मतपछि उत्पादनमा वृद्धि

रसुवा । क्रमिक रूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १०

जलवायु
बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता

बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता

बाँके । बाँकेमा विभिन्न खानोपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आंशिक रुपमा सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट स्थानीय लाभावन्वित हुन थालेका हुन् । 'पहिले धेरैजसो हाते पम्पको

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने तयारी, २ अर्ब थप लागत आवश्यक

मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने तयारी, २ अर्ब थप लागत आवश्यक

काठमाडौं । बाढीको कारण २ वर्ष अघिदेखि अनियमित बनेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अझै सहज बन्न सकेको छैन । बर्खाको समयमा मेलम्ची खोलामा निरन्तर आइरहने बाढीले आयोजनाको काम बिथोलिदै आएको छ । मेलम्ची आयोजना

अनुभव
महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

बेथानचोक, काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी

जलस्रोत–खानेपानी सिँचाई
मध्य बर्खामै सिँचाइ गर्न आलोपालो

मध्य बर्खामै सिँचाइ गर्न आलोपालो

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ का किसान सरोज चौधरीले असारको १५ तिर धान खेत रोपेर सके । तर धान रोपाइँ सकिएको २० दिन नपुग्दै धान खेत झारले ढाकेको छ । रोपाइँमा पर्याप्त सिँचाइ उपलब्ध नहुँदा

जलस्रोत–खानेपानी सिँचाई
पर्वतमा ९० वटा साना सिँचाइ आयोजना सम्पन्न

पर्वतमा ९० वटा साना सिँचाइ आयोजना सम्पन्न

पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६०

जलस्रोत–खानेपानी सिँचाई
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन्