सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङको काम सुचारु
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङको काम सुचारु भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुख्खा पहिरो र पानी खस्ने समस्याका कारण ६० दिनदेखि अवरुद्ध सुरुङको काम शुक्रबारदेखि सामान्यरूपमा सुचारु गरिएको