साेमबारदेखि रेसुङ्गा विमानस्थलबाट सातामा ३ उडान
गुल्मी । रेसुङ्गा विमानस्थलबाट साेमबारदेखि सातामा ३ उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको हाे । अब
गुल्मी । रेसुङ्गा विमानस्थलबाट साेमबारदेखि सातामा ३ उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको हाे । अब
मुग्लिन । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मतसम्भारका
पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालू आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माणमा जाने भएका छन् । पालिकाभित्रका ७ वटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो । चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी
कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुलबाट यातायात आवागमन सुचारु भएकाे छ । विज्ञ प्राविधिक टाेलीकाे परीक्षणपछि साेमबारदेखि पुलबाट यातायात आवागमन सुचारु गरिएकाे हाे । पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट
म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन ४ वर्षअघिनै निर्माण भइसक्थ्यो । तर, काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि अहिलेसम्ममा ७५ प्रतिशतभन्दा बढी काम हुन सकेकाे छैन । ५० श्ययाको
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको
बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष
गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालकाे ध्यानाकर्षण गराएकाे छ । परिषदले आइतबार प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाइ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउन भन्दै ध्यानाकर्षण गराएकाे हाे । परिषद्का