भारतमा नेपालको विद्युत प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो, कालीगण्डकी ‘ए’को पनि निर्यात
काठमाडौं । नेपालको विद्युत भारतीय बजारमा प्रतियुनिट १९ रुपैयाँसम्म बिक्री भएको छ । कोइला अभावले ऊर्जा संकट झेलिरहेको भारतमा नेपालको विद्युतले राम्रो मूल्य पाएको हो । बिहीबारबाट निर्यात सुरु भएको विद्युतले अधिकतम प्रतियुनिट १९.२ रुपैयाँ