Nepal Purbadhar

Category: समाचार

कर्पोरेट
एनएमबि बैंक र विन्ड पावरबीच प्रविधिमा आधारित कृषिमा कर्जा लगानी गर्न समझदारी

एनएमबि बैंक र विन्ड पावरबीच प्रविधिमा आधारित कृषिमा कर्जा लगानी गर्न समझदारी

काठमाडाैं । एनएमबि बैंक र विन्ड पावर नेपालबीच प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्न समझदारी भएको छ । हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो

अर्थतन्त्र
बजेट पारदर्शितामा नेपालको स्तर खस्कियो

बजेट पारदर्शितामा नेपालको स्तर खस्कियो

काठमाडौ । इन्टरनेशनल बजेट पार्टनरसिप (आईबीपी) ले सार्वजनिक गरेको खुला बजेट सर्वेक्षण सम्बन्धी प्रतिवेदनले नेपालको बजेट पारदर्शीता र सहभागिताको समग्र अवस्था खस्कँदो देखाएको छ । सर्भे गरिएका १२० राष्ट्रमध्ये नेपाल सन् २०१९ मा ६५ औ

कर्पोरेट
‘नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ देखि राजधानीमा

‘नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ देखि राजधानीमा

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी

ऊर्जा
रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ को पर्यटकिय स्थल रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी जिल्लाको दुर्गम गाउँमा विद्युत पुर्याएको हो । बेदिङ गाउँका

मुख्य समाचार
वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई सघाउन स्वीट्जरल्याण्डको ८६ करोड सहयोग

वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई सघाउन स्वीट्जरल्याण्डको ८६ करोड सहयोग

काठमाडौं । वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई देशमै पुनस्र्थापना गर्ने परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ (६.८ मिलियन स्वीस फ्र्यांक) सहयोग गर्ने भएको छ । बुधबार अर्थ मन्त्रालयमा परियोजना सहयोग सम्बन्धी सहमति

ऊर्जा
काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

काठमाडौं । सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोपोन्मुख, आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीको लागि सूचना जारी गरी आवेदन खुला गरेको

ऊर्जा
विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग

विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरेर उसले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर सरकारले

ऊर्जा
प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुस महिनामा सम्पन्न गर्ने भएको छ । विद्युत वितरणतर्फ सेवा व्यवस्थापनका लागि १५ कात्तिक २०७८ देखि यो केन्द्र निर्माण थालिएको हो । काठमाडौंको

ऊर्जा
चिनियाँ लगानीको मनाङ मर्स्याङ्दीसँग पीडीएमा प्रारम्भिक हस्ताक्षर

चिनियाँ लगानीको मनाङ मर्स्याङ्दीसँग पीडीएमा प्रारम्भिक हस्ताक्षर

काठमाडौ । चिनियाँ लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको प्रवद्र्धन कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ । २० प्रतिशत बुटबल पावर कम्पनी (बिपिसी) सहित

भौतिक पूर्वाधार
ठूलो परियोजनामा पुँजी जुटाउन ‘सम्पत्ति मौद्रिकीकरण’ को नयाँ अवधारणा

ठूलो परियोजनामा पुँजी जुटाउन ‘सम्पत्ति मौद्रिकीकरण’ को नयाँ अवधारणा

तस्विरः विश्व बैक काठमाडौ । सरकारले ठूला परियोजनाका लागि लगानी जुटाउन सम्पत्ति मौद्रिकीरण (एसेट मोनिटाइजेशन) को नयाँ अवधारणाा नीतिगत रुपमै अघि सारेको छ । छिमेकी मुलुक भारत लगायतका धेरै देशहरुमा सम्पत्तिको मौद्रिकीरण विधिमार्फत पु्ँजी संकलनको