Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

मुख्य समाचार
राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री

जलस्रोत–खानेपानी सिँचाई
उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नेगरी तयारी गर्छौः प्रधानमन्त्री

उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नेगरी तयारी गर्छौः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्नेगरी आवश्यक तयारी गरिने बताएका छन् । राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएकामा खुसी लागेको उनको भनाइ छ

ऊर्जा
‘दिगो भविष्यका लागि शतप्रतिशत नवीकरणीय ऊर्जा’

‘दिगो भविष्यका लागि शतप्रतिशत नवीकरणीय ऊर्जा’

काठमाडौं । दिगो भविश्यका लागि शतप्रतिशत नवीकरणीय ऊर्जाः नीति, अभ्यास र अनुभव विषय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, प्राकृतिक स्रोत केन्द्र तथा डब्लुडब्लुएफको संयुक्त आयोजनामा राजधानीको होटल याक एण्ड

उड्डयन
पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु, विमानस्थल सञ्चालन सहज हुने

पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु, विमानस्थल सञ्चालन सहज हुने

कास्की। पोखरा महानगरपालिकाले पोखरा १४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आइतबारदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको

जलस्रोत–खानेपानी सिँचाई
महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा

भौतिक पूर्वाधार
नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्ने तयारी

नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्ने तयारी

काठमाडौ।  सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा ६ महिना समय

पर्यटन
पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

गण्डकी।  पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधिपर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट

ऊर्जा
महाभारत र खानीखोलाका ३३ सय घर चाडै विद्युत् पहुँचमा

महाभारत र खानीखोलाका ३३ सय घर चाडै विद्युत् पहुँचमा

जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको ३ हजार ३ सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पु¥याउन धामाधम काम

समाचार
बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो । कम्पनीले

ऊर्जा
सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत