Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

उड्डयन
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

लेखनाथ ।  पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताएका छन् ।  विमानस्थल

पुल
पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी

पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी

काठमाडौं । उपप्रधान–मन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाधारसम्बन्धी परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने व्यवस्था शुरु गर्न मन्त्रालय मातहतका महाशाखा र विभागहरुलाई निर्देशन दिएका छन् । ‘कुन काम कति दिन

पुल
मध्यपहाडीमा २५ पुल निर्माणाधीन १९ पुलको ठेक्का लगाउनै बाँकी

मध्यपहाडीमा २५ पुल निर्माणाधीन १९ पुलको ठेक्का लगाउनै बाँकी

काठमाडाैं । पछिल्लो पटक थपिएको अवधि ६ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको छ । मध्यपहाडका

उड्डयन
विमानस्थल निर्माणका लागि दिएकाे कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह

विमानस्थल निर्माणका लागि दिएकाे कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम

पुल
झोलुङ्गे पुलको जिल्ला बागलुङमा मात्रै ४६३ पुल निर्माण

झोलुङ्गे पुलको जिल्ला बागलुङमा मात्रै ४६३ पुल निर्माण

बागलुङ ।  बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर ती झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण

ऊर्जा
खोटाङका सबै स्थानीय तहमा ५ वर्षभित्र सक्नेगरी विद्युतीकरण काम तीव्र

खोटाङका सबै स्थानीय तहमा ५ वर्षभित्र सक्नेगरी विद्युतीकरण काम तीव्र

खोटाङ । कुल १० स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । ५ वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आइतबार पोखरा आउदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन् । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक

ऊर्जा
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले

ऊर्जा
हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने

हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने

काठमाडौं । हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले कर्णाली प्रदेशको हुम्लामा १७३ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । कम्पनीले ७० मेगावाटको चुवाखोला अर्धजलाशय र १०३ मेगावाटको माथिल्लो चुवा लुरुप्या अर्धजलाशय जलविद्युत आयोजनाको सम्भावता

इन्टरनेट
बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य गरिदै

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य गरिदै

बाँके । बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी