Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

समाचार
नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका थप ६ क्रसर उद्योग बन्द

नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका थप ६ क्रसर उद्योग बन्द

नवलपरासी। पछिल्लोपटक नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम)मा अवैध रूपमा सञ्चालनमा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको छ। गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। नियमविपरीत सञ्चालनमा रहेका क्रसर

अर्थतन्त्र
बुटवल पावर कम्पनीको ३०औँ साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित

बुटवल पावर कम्पनीको ३०औँ साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद

पुल
लमटाङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गर्न माग

लमटाङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गर्न माग

रसुवा । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसँग माग गरेका छन्। विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको

भौतिक पूर्वाधार
भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ। निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको

अर्थतन्त्र
चश्मा आयातमा कर घटाउन माग

चश्मा आयातमा कर घटाउन माग

काठमाडौं । चश्मा व्यापार र व्यवसायमा संलग्न व्यवसायीले यसमा लाग्दै आएको कर घटाउन माग गरेका छन् । सरकारले पछिल्लो समयमा भन्सारमा करमा लगाउने कर बढाउँदै लगेर दोब्बर पुर्याउन लागेको बताउँदै उनीहरुले यसलाई घटाउन माग गरेका

समाचार
कालिन्चोक दर्शनको आइपीओ बिक्री खुला

कालिन्चोक दर्शनको आइपीओ बिक्री खुला

काठमाडौँ। कालिन्चोक दर्शन लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये १०५

भौतिक पूर्वाधार
नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत

नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत

चितवन । भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपैयाँ लागतमा प्रोटेक्सन बाँध निर्माण गरिरहेको छ। नारायणी नदी (गण्डक नदी)को सुन्दरता र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिम क्षेत्रमा ‘मेका फेरि’

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

काठमाडौँ । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी

बैक/वित्तिय संस्था
मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १४ प्रतिशत बढी लाभांश प्रदान गरिने

मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १४ प्रतिशत बढी लाभांश प्रदान गरिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले शनिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर

ऊर्जा
सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ। सोलार फार्म लिमिटेडले २० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले यो आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय