Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौंका ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएकाे दाबी, उपत्यकाकाे सडक सुधार र समन्वय गर्न ८ सदस्यीय संयन्त्र गठन

काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेकाे छ । शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरुको संयुक्त बैठकमा साे जानकारी दिइएकाे हाे ।

भौतिक पूर्वाधार
दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित

काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन् । डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको

अर्थतन्त्र
आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो। व्यावसायिक

समाचार
सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन्। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो

ऊर्जा
नेपाल–भारतबीचको ऊर्जा सचिवस्तरीय बैठक फागुनमा, विद्युत व्यापार र पूर्वाधार सुदृढीकरणबारे छलफल हुने

नेपाल–भारतबीचको ऊर्जा सचिवस्तरीय बैठक फागुनमा, विद्युत व्यापार र पूर्वाधार सुदृढीकरणबारे छलफल हुने

काठमाडौ । नेपाल र भारतबीत भएको विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक आगामी फागुनमा बस्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार, आगामी फागुन ५

भवन
जयवागेश्वरीमा काठमाडौं महानगरपालिका-८ को भवन बन्ने

जयवागेश्वरीमा काठमाडौं महानगरपालिका-८ को भवन बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ। महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो। भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन्। पशुपति

बैक/वित्तिय संस्था
प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई

समाचार
माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला

अर्थतन्त्र
सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सुपारमाई हाइड्रोपावर

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सुपारमाई हाइड्रोपावर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि

उड्डयन
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ। त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले