Nepal Purbadhar

शनिबार, मंसिर १५, २०८१
Saturday, November 30, 2024

शनिबार, मंसिर १५, २०८१
Saturday, November 30, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

उद्योग
उपभोग नै नगरेको विद्युत महसुल तिर्न सकिँदैनः उद्योगी

उपभोग नै नगरेको विद्युत महसुल तिर्न सकिँदैनः उद्योगी

लुम्बिनी । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत लाइनको सेवाबापतको महसुल असुल गर्न

भौतिक पूर्वाधार
दबाब बढ्दै गएपछि तीन महिनामा भत्किएको कालोपत्र पुनःमर्मत हुँदै

दबाब बढ्दै गएपछि तीन महिनामा भत्किएको कालोपत्र पुनःमर्मत हुँदै

भोजपुर । बनेको तीन महिनामै भत्किएको कालोपत्र सडक दबाब चर्किदैं गएपछि पुनःमर्मत हुने भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको

पर्यटन
नौ महिनामा भित्रिए आठ लाख पर्यटक

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौं ।अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात

आवास
न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

काठमाडौं । सहर क्षेत्रमा बसोबास गर्ने जनसंख्यालाई अत्यावश्यक न्यूनतम पूर्वाधार सेवा/सुविधा ५० प्रतिशत पुर्याउने हो भने ३६ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । तर, सहरी पूर्वाधारमा अपेक्षाभन्दा निकै कम लगानी भइरहेको सहरी विकास तथा

उद्योग
पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित)

ऊर्जा
विद्युत आयाेजनाकाे अनुमतिपत्र व्यवस्थापन र ऐनमा संशोधनको खाँचो

विद्युत आयाेजनाकाे अनुमतिपत्र व्यवस्थापन र ऐनमा संशोधनको खाँचो

सरकारले विद्युत आयाेजनाकाे अनुमतिपत्र सर्वेक्षण र उत्पादन गरी दुई किसिमको दिने गरिएको छ । त्यस्तै, प्रसारणतर्फ पनि सर्वेक्षण र प्रसारणको अनुमति दिने गरिएको छ । अहिलेको अवस्थामा सर्वेक्षणतर्फ जलविद्युतमा १२ हजार मेगावाट बढीका आयाेजनाकाे अनुमतिपत्र

मुख्य समाचार
जीर्ण भयो राजविराज–हनुमाननगर सडक

जीर्ण भयो राजविराज–हनुमाननगर सडक

सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा

ऊर्जा
प्रधानमन्त्रीकाे निर्देशनपछि निगमद्वारा पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता

प्रधानमन्त्रीकाे निर्देशनपछि निगमद्वारा पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता

काठमाडौं । केही समय यता पेट्राेलिमय पदार्थकाे स्वचालित मूल्य प्रणाली लागु गर्दै आएकाे नेपाल आयल निगमले शनिबार बढाएर गरेकाे मूल्य समायाेजन फिर्ता लिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे निर्देशनपछि निगमले आइतबार नै पेट्राेल, डिजेल, ग्यास,

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

जाजरकोट: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले पच्चीस

भौतिक पूर्वाधार
ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ: राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा