Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि

ऊर्जा
आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्न प्रतिश्पर्धा आह्वान

आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्न प्रतिश्पर्धा आह्वान

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि प्रतिश्पर्धा आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उमेशप्रसाद थानीले राजिनामा दिएपछि रिक्त रहेको पदपूर्ति गर्न खुल्ला प्रतिश्पर्धा आह्वान गरेको हो । मन्त्रालयले

कर्पोरेट
ग्लोबल आइएमई बैंकको न्यूनतम ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

ग्लोबल आइएमई बैंकको न्यूनतम ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (Home Loan) योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा

ऊर्जा
बाँकेकाे विपन्न वर्ग अझै पनि गुइँठाबाट गुजारा गर्दै, भान्छामा छैन स्वच्छ ऊर्जाकाे पहुँच   

बाँकेकाे विपन्न वर्ग अझै पनि गुइँठाबाट गुजारा गर्दै, भान्छामा छैन स्वच्छ ऊर्जाकाे पहुँच   

बाँके । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा

पर्यटन
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले  उद्घाटन गर्दै घरबासले पर्यटन प्रवर्द्धनमा टेवा

मुख्य समाचार
डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन  सडक खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मकाे ६ किलाेमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो ।

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएकाे छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हाे ।

मुख्य समाचार
अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

बागलुङ ।  मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा

ऊर्जा
‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छाैं’  

‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छाैं’  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । सुनसरीस्थित ४०० केभी इनरूवा सबस्टेसन उद्घाटन कार्यक्रममा शुक्रबार बाेल्दै प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको

ऊर्जा
असाेजमै सञ्चालनमा आएकाे ४०० केभी इनरुवा सबस्टेसनकाे उद्घाटन   

असाेजमै सञ्चालनमा आएकाे ४०० केभी इनरुवा सबस्टेसनकाे उद्घाटन   

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको ४०० केभी इनरुवा सबस्टेसनको उद्घाटन भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार देशकाे दाेस्राे ४०० केभी सबस्टेसनकाे उद्घाटन गरेका हुन् । सुनसरीको भोक्राहा नरसिंह