‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । महासंघले साेमबार विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै