Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

दमौली । १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन

पुल
म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दी ।  म्याग्दीमा ८ महिनामा ६ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाकाे ग्रामीण बस्ती जाेड्ने विभिन्न स्थानमा यी पुल निर्माण गरिएकाे हाे । अझै एउटा  मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेकाे छ

पुल
तनहुँमा मोटर गुड्ने २ पुल निर्माण, ४ हजार बढी घरधुरीले लाभ पाउने

तनहुँमा मोटर गुड्ने २ पुल निर्माण, ४ हजार बढी घरधुरीले लाभ पाउने

तनहुँ । चालू आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो

ऊर्जा
प्राधिकरणमाथि नै प्रश्न उठ्न थालेपछि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन कडाइ गरेका हौं, अरु उद्योगको पनि आपूर्ति काट्छौं: कुलमान

प्राधिकरणमाथि नै प्रश्न उठ्न थालेपछि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन कडाइ गरेका हौं, अरु उद्योगको पनि आपूर्ति काट्छौं: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै निकायले टं«क लाइन र डेडिकेटेड फिडरको विद्युत सेवा लिने ग्राहकबाट महसुल उठाउन निर्देशन दिएपछि उद्योगहरूको लाइन काट्ने निर्णयमा पुगेको स्पष्ट पारेका छन् । बिहीबार आयोजना

पुल
ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

भोजपुर ।  षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । ठेकेदारले गुणस्तरीय काम नगर्दा षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्न निर्माणाधीन पुल सम्पन्न हुनु अगावै भत्किएकाे हाे । ढलान गर्न

अर्थतन्त्र
विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड बजेट निकासा, ४ अर्ब ७६ करोड रकमान्तर   

विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड बजेट निकासा, ४ अर्ब ७६ करोड रकमान्तर   

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ थप निकासा गरेको छ । अर्थ मन्त्रालयले  विभिन्न ८ वटा विकास आयोजना तथा कार्यक्रमका याे स्राेत निकासाकाे सहमति दिएकाे हाे

पदयात्रा
धौलागिरि आइसफल पदमार्गकाे प्रवर्द्धनमा युवाकाे सक्रियता

धौलागिरि आइसफल पदमार्गकाे प्रवर्द्धनमा युवाकाे सक्रियता

बेनी। सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र

जलस्रोत–खानेपानी सिँचाई
गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा   

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा   

भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब  तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी

दुरसञ्चार
टेरामक्स खरिदबारे अनुसन्धान थाल्न अख्तियारलाई लेखा समितिको निर्देशन 

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न अख्तियारलाई लेखा समितिको निर्देशन 

काठमाडौं । दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन

पुल
 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   

 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहँदै आएकाे छ । नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्नु परिरहेकाे हाे