Nepal Purbadhar

Category: देशको क्षमता

निर्माण
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको

अनुसन्धान
बजार विष्लेषण प्रशिक्षक बन्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरू

बजार विष्लेषण प्रशिक्षक बन्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरू

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूको बारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले सोमबारदेखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू

अर्थतन्त्र
कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

काठमाडौं । कोभिडले सार्क क्षेत्रको रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा

अन्तर्वार्ता
सार्वजनिक निर्माणमा संलग्न धेरै कम्पनी कालोसूचीमा पर्छन्

सार्वजनिक निर्माणमा संलग्न धेरै कम्पनी कालोसूचीमा पर्छन्

नेपालमा सार्वजनिक खरिद सम्बन्धी व्यवस्थाको लागि सार्वजनिक खरिद ऐन र नियमावली कार्यान्वयनमा छन् । त्यही कानूनी व्यवस्था बमोजिम सार्वजनिक निर्माण, सामान खरिद र परामर्श सेवाको काम भइरहेको छ । तर, काम गर्दै जाँदा निर्माण कार्यको

निर्माण
विद्युतीय खरिद प्रणालीमा समस्या, मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप

विद्युतीय खरिद प्रणालीमा समस्या, मंगलबार अन्तिम म्याद भएका बोलपत्रको समयावधि थप

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणालीमा मंगलबार प्राविधिक समस्या भएको छ । यसको कारण प्रणाली प्रयोगकर्तालाई कठिनाइ भएको छ । सहज पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका,

निर्माण
ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु

ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु भएको छ । ‘संरक्षण सहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं’ भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा

इन्जिनियरिङ
बेलायतमा रहेका नेपाली इञ्जिनियरको ८ औँ सम्मेलन जुलाइमा

बेलायतमा रहेका नेपाली इञ्जिनियरको ८ औँ सम्मेलन जुलाइमा

काठमाडौं । बेलायतमा रहेका नेपाली इञ्जिनियरको संगठन सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन युकेको आठौं सम्मेलन ८ जुलाइ २०२३, लण्डनमा हुने भएको छ । संगठनले ‘इन्जिनियरिङ फर इन्भाइरोन्मेण्ट’ नाराका साथ आठौं सम्मेलन आयोजना गर्दैछ । सम्मेलन

निर्माण
चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलहरुले आफ्ना प्रचार कार्यक्रमलाई तिब्र बनाएका छन् । प्रतिनिधि सभा तर्फ २ तथा प्रदेश सभा तर्फ ४ क्षेत्र रहको काभ्रे जिल्लामा ३ लाख १० हजार मतदाताले मतदान गर्दैछन् ।

जनशक्ति
५ वर्षमा २५ लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरुको असम्भव वाचा

५ वर्षमा २५ लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरुको असम्भव वाचा

काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा रोजगार सिर्जनाको असम्भव वाचा गरेका छन् । घोषणापत्र अध्ययन गर्दा कागजी रुपमा कुन दलले धेरै रोजगारी सिर्जना गर्ने भनेर बढाबढमा

निर्माण
खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या, क्षमताको आधा मात्र सञ्चालन

खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या, क्षमताको आधा मात्र सञ्चालन

काठमाडौं । हिउँदे यामलाई विकास निर्माणको हुने समयावधिका रुपमा लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून

Nepal Purbadhar