सिडेनको कार्यक्रममा पुगेर ऊर्जा मन्त्रीले भने-समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका हुन्छ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन