Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: देशको क्षमता

निर्माण
रसुवाको पारच्याङमा अस्पताल निर्माण

रसुवाको पारच्याङमा अस्पताल निर्माण

रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ। सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी

निर्माण
ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै

चितवन । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ। संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गर्न लागेको हो। विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ठेक्का

जनशक्ति
गुल्मीमा औद्योगिक ग्राम निर्माणको काम अलपत्र

गुल्मीमा औद्योगिक ग्राम निर्माणको काम अलपत्र

गुल्मी । संघीय सरकार र प्रदेश सरकारको नीतिअनुसार ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लागू गर्ने भनिए पनि स्थानीय तहले त्यसको मापदण्ड पूरा गर्न मुस्किल परेको छ। जिल्लामा कतिपय स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्न

निर्माण
निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

बागलुङ । जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ। सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ। सडकमै सवारी

निर्माण
इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ। तीनतले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ। कुल १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क

निर्माण
अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

जाजरकोट । बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन। गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो। यी तीनवटै निकायबीच

निर्माण
तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

दाङ । दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ। तुलसीपुर उपमहानगरपालिकाको साढे १४ करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो। लिफ्टसहित सात तलाको

निर्माण
नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

कावासोती । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ। प्रदेशको गौरवको आयोजनाका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो। नवलपुरको झ्यालबास

निर्माण
पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य

निर्माण
सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ। राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो। गाउँपालिकाका