Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: देशको क्षमता

निर्माण
नागरिको दैनिकी फेर्दै तमोर करिडोर

नागरिको दैनिकी फेर्दै तमोर करिडोर

धनकुटा । निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन्

जलवायु
पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोष उपयोगसम्म छलफल

पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोष उपयोगसम्म छलफल

काठमाडौं । दीगो पूर्वाधार विकासको लागि आवश्यक लगानीका विविध उपाय, असल अभ्यास र  चुनौतीहरूमा केन्द्रित 'दीगो पूर्वाधार लगानी' सम्मेलन  काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा पूर्वाधार परियोजना निर्माणमा इपीसी मोडेलदेखि हरित कोषको उपयोगसम्मका विषयमा छलफल

जलवायु
दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना

दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना

काठमाडौं । इन्टरनेशनल फेडेरेसन अफ एशियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले ‘दीगो पूर्वाधार लगानी’ बारे एक दिने सम्मेलनको आयोजना गरेका छन् । विहीबार काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनमा दीगो

निजी क्षेत्र
सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता

अर्थतन्त्र
शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

नेपालगञ्ज । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका,

निर्माण
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ । जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक

निर्माण
निर्माण व्यवसायी २७ बुँदे काठमाडौं घोषणापत्र जारी, सरकारसँग भुक्तानीदेखि म्याद थपसम्मका माग

निर्माण व्यवसायी २७ बुँदे काठमाडौं घोषणापत्र जारी, सरकारसँग भुक्तानीदेखि म्याद थपसम्मका माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूको ६० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी रोकिएकाले व्यवसायीहरू आर्थिक रुपमा धराशायी हुदै गएको सार्वजनिक गरेको छ । महासंघको २४ औं साधारण सभाबाट पारित २७ बुँदे निर्णयहरू काठमाडौं घोषणा मार्फत्

निर्माण
ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

काठमाडाैं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

निर्माण
सम्पन्न भएका कामकाे भुक्तानी चाँडै उपलब्ध गराउने सरकारकाे तयारी

सम्पन्न भएका कामकाे भुक्तानी चाँडै उपलब्ध गराउने सरकारकाे तयारी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । उनले अर्थतन्त्र सजिलो अवस्थमा नरहेपनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रष्ट पारे । नेपाल निर्माण व्यवसायी महासंघको

निर्माण
महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै

काठमाडौं  । नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार (फागुन २८) राजधानीमा आयोजना हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री