Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: देशको क्षमता

निर्माण
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल

विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई वुधबार सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण

निजी क्षेत्र
क्रसरकाे वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

क्रसरकाे वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

काठमाडाैं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्ने उल्लेख गरेकाे छ । प्रतिनिधिसभा, उद्योग तथा

कर्पोरेट
नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणभा सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोष संचालक

अर्थतन्त्र
नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

काठमाडाैं । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को

अन्तर्वार्ता
‘ठेक्काको एकमूष्ट म्याद थप र भुक्तानीको सुनिश्चितता नभए सडक आन्दोलनमा जान बाध्य हुनेछौं’

‘ठेक्काको एकमूष्ट म्याद थप र भुक्तानीको सुनिश्चितता नभए सडक आन्दोलनमा जान बाध्य हुनेछौं’

आर्थिक वर्ष २०७९/८० को अन्तिममा आइपुग्दासम्म गरेको कामको भुक्तानी नपाएपछि अहिले निर्माण व्यवसायी थप आन्दोलनको तयारीमा छन् । उनीहरुले गत शुक्रबार नै माइतीघर मण्डलामा धर्ना दिएर भुक्तानी र म्याद थप सहज नहुने हो भने काममा

ऊर्जा
‘विद्युत व्यापार गर्नुहुन्छ, गर्नुहुन्न’

‘विद्युत व्यापार गर्नुहुन्छ, गर्नुहुन्न’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले दैनिक ४ सय मेगावाट बराबरको बिजुली बेचिरहेको छ भने गत हिउँदमा ६ सय मेगावाटसम्म आयात गरेको थियो । लामो समयदेखि नेपाल र भारतबीच विद्युत व्यापार भईरहे पनि अझै नेपालको

निजी क्षेत्र
कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना

कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं । सरकारबाट गरेको कामको भुक्तानी नगरेको र म्याद थपको निर्णयको विरोधमा निर्माण व्यवसायीहरुले धर्ना कार्यक्रमको आयोजना गरेका छन् । असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी

अर्थतन्त्र
रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआइएजी इण्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच विहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत

निजी क्षेत्र
म्याद थप सम्बन्धी राजपत्रको सूचना सार्वजनिक खरिद ऐन, नियम र सम्झौता विपरित : महासंघ

म्याद थप सम्बन्धी राजपत्रको सूचना सार्वजनिक खरिद ऐन, नियम र सम्झौता विपरित : महासंघ

काठमाडौं । नेपाल सरकारबाट २०८० असार २१ मा राजपत्रमा प्रकाशित म्याद थप सम्बन्धी बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले निर्माण उद्योग थप अस्थिर बनाउने ठहर नेपाल निर्माण व्यवसायी महासंघले गरेको छ । महासंघले आइतबार

निजी क्षेत्र
मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

मनासिब कारण खुलाएपछि मात्र ठेक्काको म्याद थप गर्ने सरकारको निर्णय, आवेदन दिन ३ साताकाे समय

काठमाडौं । सरकारले अन्तत खरिद सम्झौता भएका तर काम सम्पन्न नभएका ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ । यस पटक यसअघि हुदै आएको सबै ठेक्काको लागि एकिकृत रुपमा बराबर म्याद थप गर्ने चलनमा भने