महासंघ सचिवालयमा कानूनी तथा प्राविधिक परामर्श शाखा स्थापना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहिवारदेखि विविधत् रुपमा कानूनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरेकाे छ। महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक