चीनले कोइलामा आधारित थर्मल प्लान्टलाई १ अर्ब ५० करोड डलर सहायता दिने
काठमाडौं । चीनले आर्थिक संकट झेलिरहेका थर्मल प्लान्टको सहायतका लागि १ अर्ब ५० करोड अमेरिकी डलर (१० अर्ब युआन) सहायता उपलब्ध गराउने भएको छ । चीनको मन्त्रीपरिषदले राज्य स्तरमा कोइलाबाट सञ्चालन भई विद्युत उत्पादन गरिरहेका