चीनले रेकर्ड बनाउँदै एक वर्षमा प्रसारण प्रणालीमा थप्यो ८७ हजार मेगावाट सौर्य विद्युत
काठमाडौं । उत्तरको छिमेकी चीनले कोइलामाथिको निर्भरता घटाउन तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्ने सरकारी लक्ष्य पछ्याउँदै एक वर्षमा ८७ हजार मेगावाट विद्युत सौर्य ऊर्जाको स्रोतबाट उत्पादन गरेको छ । कोइला संकटले विद्युत आपूर्तिमा आएको