Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछाैँ : प्रधानमन्त्री

बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछाैँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त

ऊर्जा
ब्रम्हायणी र माथिल्लो ब्रम्हायणीमा ७ बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिबद्धता

ब्रम्हायणी र माथिल्लो ब्रम्हायणीमा ७ बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिबद्धता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको २ र ३ नम्बर वडामा संरचना रहने गरी निर्माण हुन लागेका ५१.६७ मेगावाटका २ जलविद्युत आयोजनामा ७ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । ३६.५२ मेगावाटको ब्रम्हायणी

ऊर्जा
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट,१ वर्षदेखि अलपत्र

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट,१ वर्षदेखि अलपत्र

कैलाली । कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट १ वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै

ऊर्जा
तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । नेशनल हाइड्रोपावर कम्पनीकाे सहायक लाेअर इर्खुवा हाइड्राेपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ । आयोजनाको

ऊर्जा
तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग

तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग

काठमाडौं । जलविद्युत् आयोजनामा आक्रमण गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो पटक चैत्र १४ गतेको मध्यराती दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट) को हेडवर्क साइटमा ‘एक

ऊर्जा
कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना

कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरूले गत फागुन ५ गते मौलापुर वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भौतिक आक्रमण गर्ने विरुद्ध अहिलेसम्म कारबाही नभएपछि बिहिबारदेखि कार्यकारी निर्देशकको कार्यकक्षमा कालोपट्टी बाँधेर दैनिक धर्ना दिने भएका छन्

ऊर्जा
जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

चालू आर्थिक वर्ष (२०७९/८०) को बर्खा याममा स्वदेशी जलविद्युतगृहले उत्पादन गरेको सबै परिमाणको विद्युत खपत हुन नसकेका कारण दैनिक ५ सय मेगावाटसम्म खेर गयो । तर, अहिले सुख्खा याममा नदी तथा खोलामा पानीको बहाव कम

ऊर्जा
माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजनाबाट आगामी शुक्रबारदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन

ऊर्जा
माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम

माथिल्लो कर्णाली प्रभावित जिल्लाका विद्यार्थीलाई भारतमा ३ महिने प्राविधिक तालिम

काठमाडौं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले आयोजनाबाट प्रभावित हुने दैलेख, सुर्खेत र अछाम जिल्लाका

ऊर्जा
जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

काठमाडौं । काठमाडौ विश्वविद्यालयले जमीनभित्र हवाई सुरुङ निर्माण गरी औषधी उद्योगहरूमा ऊर्जा खपत घटाउनका लागि नेपालमा पहिलोपटक अनुसन्धान सुरु भएको छ । नर्वेजियन सरकारको ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले औषधी उद्योगमा आवश्यक